कार्य क्षेत्र : संखुवासभा जिल्लाभर
कार्य जिम्वेवारीहरु :
- सडकहरुको निर्माण स्तरोन्ती र मर्मतका कार्यहरु गर्ने र सो सडकमा पर्ने पुलहरुको निर्माण सम्वन्धी
- झोलुङ्गे पुलहरुको निर्माण एवं मर्मत संभार सम्वन्धी कार्यहरु
- सरकारी सामूदायिक सार्वजानिक तथा अन्य भवन टहरा हरुको निर्माण स्तरोन्ती मर्मत सम्वन्धी कार्यहरु
- पूर्वाधार आयोजनाहरुको विस्तृत ईन्जिनियरिङ सर्वेक्षण तथा विस्तुत आयोजना तयारी सम्वन्धी कार्य
- पूर्वाधार आयोजनाहरुको अनुगमन सम्वन्धी कार्यहरु